Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

वीरेन्द्रनगर बजारक्षेत्रमा बजार अनुगमन (२०७८।०६।२० गते)

2078-06-20

2078-06-20


 

मिति २०७८।०६।१९ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्वमा आन्तरिक राजश्व कार्यालय सुर्खेत, नगर प्रहरी कार्यालय तथा राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीबाट सुर्खेत जिल्लाको वीरेन्द्रनगर बजार क्षेत्रमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा अनुगमन गरियो । उक्त अनुगमनको क्रममा झुम्का सुपर पावर सुर्ती २६१ पाउच, वल्व छाप सूर्ती १४८ पाउच अन्तशुल्क स्टिकर टाँस नभएको पाइएकोले छानविनको लागि नियन्त्रणमा लिइएको साथै उपभोग्य म्याद समाप्त भएको मेङगो क्यान्डी (चक्लेट) ३१ बोरा (प्रति बोरा ६० प्याकेट) जफत गरी नष्ट गरिएको ।

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .