Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

वीरेन्द्रनगर बजार क्षेत्रमा तरकारी तथा फलफूल पसलहरुकाे अनुगमन (२०७७।०७।०५ गते)

2077-07-05

2077-07-05


मिति २०७७।०७।०५ गते वीरेन्द्रनगर नगरपालिकाको समन्वय तथा जिल्ला प्रशासन कार्यालय सुर्खेत, उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च तथा पत्रकारहरुको सहभागितामा सुर्खेत जिल्लाको वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका ४ (चार) वटा तरकारी तथा फलफूल मण्डी र २ (दुइ) वटा खुद्रा तरकारी तथा फलफूल पसलहरुमा अनुगमन गरियो । उक्त अनुगमनबाट सबै पसलहरुमा मूल्यसूची नराखेकाे पाइयाे र ७ (सात) दिन भित्र सबै पसलहरुले अनिवार्य मूल्यसूची राख्ने, दर्ता नवीकरण सम्वन्धी प्रकृया पुरा गर्ने, बिग्रेकाे तरकारी तथा फलफूल ग्रेडिङ्ग गरी छुट्टै व्यवस्थापन गर्ने जस्ता   सुझाव दिइएकाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .