Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका खाद्य तथा खुद्रा पसल र मासु पसलहरुकाे अनुगमन (२०७७।०७।०२ र ३ गते)

2077-07-03

2077-07-03


मिति २०७७।०७।०२ र ३ गते वीरेन्द्रनगर नगरपालिकाको समन्वय तथा जिल्ला प्रशासन कार्यालय सुर्खेत, उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च तथा पत्रकारहरुको सहभागितामा सुर्खेत जिल्लाको वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका ५ (पाँच) वटा खाद्य तथा खुद्रा पसल र ९ (नौ) वटा मासु पसलहरुको अनुगमन गरियो । उक्त अनुगमनबाट खाद्य तथा खुद्रा पसलहरुमा म्याद नागेका सामाग्रीहरु नभेटिएको, दर्ता तथा नवीकरण नभएका पसललाई ७ (सात) दिन भित्र नवीकरण गर्न, मासु वितरण केन्द्रहरुलाई सरसफाइमा ध्यान दिन सुझाव दिनुका साथै विना इजाजत मासु विक्री गर्ने पसलको ढक, तराजु तथा औजारहरु नियन्त्रणमा लिइएको । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .