Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

वीरेन्द्रनगर बजार क्षेत्रमा अनुगमन (२०७७।०७।०४ गते)

2077-07-04

2077-07-04


मिति २०७७।०७।०४ गते वीरेन्द्रनगर नगरपालिकाको समन्वय तथा जिल्ला प्रशासन कार्यालय सुर्खेत, उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च तथा पत्रकारहरुको सहभागितामा सुर्खेत जिल्लाको वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका ५ (पाँच) वटा मिठाइ तथा नास्ता पसल, १ (एक) वटा हाेटल र ४ ‍(चार) वटा चाट पसलहरुको अनुगमन गरियो । उक्त अनुगमनबाट मिठाइ पसलहरु तथा हाेटलमा म्याद नागेका सामाग्रीहरु नभेटिएको र दर्ता तथा नवीकरण नभएका पसललाई ७ (सात) दिन भित्र नवीकरण गर्न, भान्छाकाेठा व्यवस्थित गरी सरसफाइ कायम राखी व्यवस्थित गर्न र अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डकाे पालना गरी पसल संचालन गर्न सुझाव दिइएकाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .