वीरेन्द्रनगर बजार क्षेत्रका पाेलिक्लिनकहरुकाे अनुगमन
2076-12-07
2076-12-07
जिल्ला प्रशासन कार्यालय, सुर्खेतको समन्वयमा मिति २०७६।१२।०७ गते सुर्खेत जिल्ला वीरेन्द्रनगर बजार क्षेत्रका ३ वटा पोलिक्निकहरुको अनुगमन गरियो । उक्त अनुगमनबाट क्रममा पोलिक्लिनिकहरुको अवस्था सामान्य रहेको पाइयो ।