Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

वीरेन्द्रनगर बजार अनुगमन गरिएकाे

2076-11-22

2076-11-22


मिति २०७६।११।२२ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वयमा सुर्खेत जिल्ला स्थित वीरेन्द्रनगर बजारमा संयुक्त रुपमा बजार अनुगमन गरिएको । बजार अनुगमनको क्रममा ४ वटा मेडिकल/सर्जिकल सप्लार्यस र एक खाद्य पसलको समेत अनुगमन गरिएको । अनुगमनको क्रममा मेडिकल पसलको स्थिति सामान्य रहेको साथै खाद्य पसलबाट म्याद नाघेको सामग्री फेला परेको हुँदा उक्त पसललाई कडा निर्र्देशन समेत दिइएको । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .