Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

विपद राहत रकम वितरण (मिति २०७७।०६।२०)

2077-06-20

2077-06-20


IMG_20201005_153517_f.jpg तस्बिर :

विपद राहत रकम वितरण

यस वर्षको मनसुनका कारण वर्षा, वाढी, पहिरो आदीबाट क्षति भएका प्राकृतिक विपदमा परेका यस जिल्लाका विभिन्न स्थानका जम्मा ४७ जना घर परिवारलाई जिल्लाका विभिन्न स्थानहरुमा नै जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट  कर्मचारी खटिई मिति ०७७।०६।१२ देखि ०६।१९ सम्म जम्मा रकम रु १६८००० राहत रकम वितरण गरियो । साथै  प्राकृतिक विपतका कारण मृत्यु भएका सिम्ता गाउँपालिका वार्ड नं. १ का यमुना खत्रीका बुवा प्रेम बहादुर खत्री र भेरीगंगा नगरपालिका वार्ड नं. ७ का मृतक चन्द्र बहादुर बुढाका छोरा भुपेन्द्र बुढालाई सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी श्री रोम बहादुर महत ज्यूबाट प्रति परिवार रु दुई लाख को दरले राहत रकम चेकबाट हस्तान्तरण गरियो ।

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .