Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

सवारी साधन माथि कारवाही गरिएको (२०७७।०४।१६)

2077-04-16

2077-04-16


नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७७।०४।०५ को निर्णयानुसार अन्तर जिल्ला सार्वजनिक यातायात संचालनमा हालै रोक लगाइएको अवस्थामा मिति २०७७।०४।१५ गतेका दिन सुर्खेतबाट काठमाडौं जानको लागि ना ७ ख ५८१३ नम्बरको रात्री बसले २६ जना यात्रु बोकी जाने क्रममा सुर्खेत वीरेन्द्रनगर स्थित सुब्बाकुनामा उक्त बसलाई जिल्ला प्रहरी कार्यालयबाट नियन्त्रणमा लिई सोधपुछ र अनुसन्धान गर्दा नेपाल सरकारको निर्णय र संक्रामण रोग ऐन, २०२० उल्लंघन गरेको पाइएकोले उक्त बसलाई नियन्त्रणमा राखिएको र सवारी चालक एवं सवारी धनीलाई उक्त ऐन बमोजिम उच्चतम जरिवाना गरिएको व्यहोरा सम्वन्धित सबैको लागि जानकारी गराइन्छ । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .