सरकारी जग्गामा अनाधिकृत रुपमा बनेका संरचना भत्काइयाे
2076-11-28
2076-11-28
मिति २०७६।११।२८ गते सुर्खेत जिल्ला वीरेन्द्नगर नगरपालिका वडा न. ७ स्थित मालपाेत कार्यालय सुर्खेतकाे नाममा रहेकाे सरकारी जग्गामा अनाधिकृत रुपमा बनेका घर, टहराहरु भत्काउने कार्य सम्पन्न भएकाे ।