Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको दोश्रो राष्ट्रिय कार्ययोजना कार्यक्रम

2076-07-06

2076-07-06


मिति २०७६।०७।०५ गते सुर्खेत जिल्ला स्थित सिद्धार्थ होटलमा गृह मन्त्रालयको आयोजनामा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको प्रस्तावित नं. १३२५ र १८२० सम्वन्धी दोश्रो राष्ट्रिय कार्ययोजनाको मस्यौदा तर्जुमाको सन्दर्भमा प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा संचालन भएको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा का.वा. मुख्यमन्त्री प्रकाश ज्यालाज्यूको प्रमुख आतिथ्यता र माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीज्यूको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रदेश प्रमुख सचिवज्यू, प्रदेश मन्त्रालयका सचिवज्यूहरु, सुरक्षा निकायका प्रमुख ज्यूहरु साथै विभिन्न महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिको समेत उपस्थिति रही कार्यक्रम सफलतापूर्वक सम्पन्न  भएको । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .