Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

संयुक्त बजार अनुगमन समितिको बैठक सम्पन्न (२०७७।०६।०१)

2077-06-01

2077-06-01


मिति २०७७।०६।०१ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सहायक प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतज्यूको अध्यक्षतामा संयुक्त बजार अनुगमन समितिको बैठक सम्पन्न भयो । उक्त बैठकबाट उद्योग बाणिज्य संघ, सुर्खेतले वस्तुगत व्यवसायी समिति मार्फत सचेतनामूलक कार्यक्रम गरी एक हप्ता भित्र व्यवसाय व्यवस्थित गर्ने, अनुगमन समितिले आवश्यकता अनुसार वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्र तथा जिल्ला भित्रका अन्य क्षेत्रमा रहेका बजारको हप्तामा एक पटक अनिवार्य रुपमा अनुगमन गर्ने जस्ता निर्णयहरु गरियो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .