सार्वजनिक क्षेत्रमा अनाधिकृत रुपमा बनेका सरचनाहरु हटाइयाे
2076-11-29
2076-11-29
आज मिति २०७६।११।२९ गते सुर्खेत जिल्लाकाे वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक क्षेत्रमा अनाधिकृत रुपमा बनेका ७ (सात) वटा सरचनाहरु (पसल, घर, टहरा) हटाउने कार्य सम्पन्न भएकाे ।