2076-07-04
2076-07-04
मिति २०७६ कार्तिक ३ गते प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीज्यूकाे अध्यक्षतामा बसेकाे नियमित कार्यालय प्रमुखहरुकाे बैठकबाट सुर्खेत जिल्ला स्थित सरकारी, अर्धसरकारी कार्यालय एवं संस्थानहरुले निम्न विषयमा थप सशक्त एवं प्रभावकारी कार्य गर्ने सम्वन्धी १८ बुँदे प्रतिवद्धता जनाएकाे ।
