Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचना अधिकारीको बैठक सम्पन्न

२०७९-०३-२२ २०७९-०३-२२

1657093746327.jpg तस्बिर :

मिति २०७९ असार २२ गते सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालज्यूको अध्यक्षतामा जिल्लास्थित सबै कार्यालय/संघसंस्था/सार्वजनिक निकायहरुका सूचना अधिकारीको बैठक सम्पन्न भयो। उक्त बैठकमा जिल्लास्थित सबै कार्यालय/संघसंस्था/सार्वजनिक निकायहरुबाट हुने सूचना प्रवाहको स्थिति, सूचना प्रवाह गर्न देखिएका कठिनाईहरुका सम्बन्धमा समीक्षा गरियो। साथै, सूचना प्रवाह गर्दा सूचनाको बैधता तथा समयलाई विशेष ख्याल राखी सम्बन्धित सरोकारवाला सबैमा सूचना प्रवाह गर्ने, सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा नियमावली, २०६५ मा भएका सूचनाको कार्यान्वयन सम्बन्धी व्यवस्था र सूचनाको हक कार्यान्यन सम्बन्धी अनुगमन निर्देशिकामा भएका व्यवस्थाहरुका बारेमा सहायक प्रमुख जिल्ला अधिकारी श्री ईश्वरीप्रसाद पाण्डेज्यूबाट प्रस्तुतिकरण भई बैठकमा छलफल गरिनुका साथै, सूचना माग सम्बन्धी अभिलेख र सूचना उपलब्ध गराइएको विवरण नियमित रुपमा अद्यावधिक गरी राख्ने, प्रत्येक ३/३ महिनामा गर्नुपर्ने स्वतः प्रकाशन श्रावण पहिलो हप्ता भित्र गरी जिल्ला प्रशासन कार्यालयमा जानकारी दिने र हालसम्म वेभसाइट निर्माण नगरेका कार्यालयहरुले वेभसाइट निर्माणका लागि पहल गर्ने र वेभसाइट निर्माण गरी कार्यान्वयन भइरहेका कार्यालयहरुले नियमित रुपमा अद्यावधिक गरीराख्ने जस्ता निर्णयहरु भयो।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 09:57:31

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .