Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

सूचना अधिकारीहरुकाे बैठक संचालन

2076-12-02

2076-12-02


जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेज्यूकाे अध्यक्षातामा  मिति २०७६ चैत्र २ गते जिल्ला स्थित सरकारी एवं गैरसरकारी कार्यालयहरुका सूचना अधिकारीहरुकाे बैठक संचालन भयाे । उक्त बैठकबाट प्रत्येक सार्वजनिक निकायबाट प्रवाह हुने सेवालाई पारदर्शी बनाइ राख्ने तथा सार्वजनिक महत्वको सूचनालाई आम नागरिकको पहुँचका लागि सरल र सहज बनाउन सबै सूचना अधिकारीको जिम्मेवारी वहन गर्ने साथै
सबै सार्वजनिक निकायका सूचना अधिकारीहरुले सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ५ (३) बमोजिम कार्यालयले ३/३ महिनामा गर्नुपर्ने स्वतः प्रकाशनको विवरण आ–आफ्नो कार्यालयमा प्रकाशन गरी साे काे १ (एक) प्रति जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने भन्ने निर्णय गरियाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .