Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ को उपलक्ष्यमा राष्ट्रिय गान वाचन तथा कार्यालय सरसफाइ कार्यक्रम सम्पन्न (२०७७।११।०७)

2077-11-07

2077-11-07


राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय, सुर्खेतको कार्यालय परिसर सरसफाई गर्नुको साथ साथै विहान १० बजे सम्पूर्ण कर्मचारीहरु तथा उपस्थित सेवाग्राहीहरु आ–आफ्नो स्थानबाट उठी राष्ट्रिय गान वाचन गरी कार्यालयको कामकाज शुरु गरियो । प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूबाट आजका दिन देखि नै नियमित रुपमा विहान १० बजे कार्यालयको कामकाज शुरु हुनु पूर्व राष्ट्रिय गान बजाएर मात्र सेवा प्रवाह गरिने र अन्य कार्यालयहरुले पनि राष्ट्रिय गान बजाउने कार्यको शुरुवात गर्न समेत निर्देशन दिनुभयाे ।   

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .