2078-11-07
2078-11-07
तस्बिर :
मिति २०७८/११/०७ गते शहिदहरूको सम्मान सहित राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ वीरेन्द्रनगर नगरपालिका वडा नं.-४ स्थित शहिदपार्कमा माननीय मुख्यमन्त्री जीवन बहादुर शाहीको अध्यक्षतामा माननीय अर्थमन्त्री बिन्दमान बिष्ट, माननीय भौतिक मन्त्री पदम बहादुर रोकाय, माननीय सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढाक्षेत्री, माननीय उद्योग तथा पर्यटनमन्त्री कार्चेन लामा, माननीय उर्जा मन्त्री गणेश प्रसाद सिंह, प्रमुख सचिव श्री राजकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रदेश मन्त्रालयका सचिव ज्युहरू, सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डे, जिल्ला स्थित कार्यालय प्रमुख एवं कर्मचारीहरू, उद्योग बाणिज्य संघ, सञ्चारकर्मी, सुरक्षा निकायका प्रमुख ज्यु तथा जवानहरू, उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थितिमा सामूहिक सरसफाई कार्यक्रम गरियो।