2077-11-19
2077-11-19
सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतमा सरुवा भएको हुँदा मिति २०७७ फागुन १८ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु तथा जिल्ला प्रशासन कार्यालय, सुर्खेत कर्मचारीहरुबाट बिदाई कार्यक्रम सम्पन्न भयो ।