Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूकाे स्वागत कार्यक्रम सम्पन्न

2077-11-19

2077-11-19


आज मिति २०७७ फागुन १९ गते गृह मन्त्रालयबाट पदास्थापन भई आउनु भएका सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूको स्वागत कार्यक्रम सम्पन्न भयो । उक्त स्वागत कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्री रोम बहादुर महतज्यूबाट प्रमुख जिल्ला अधिकारीज्यूको स्वागत एवं आगामी कार्यकालको शुभकामना व्यक्त गर्नु भयो साथै प्रमुख जिल्ला अधिकारीज्यूबाट कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी रुपमा संचालन गर्न समेत निर्देशन दिनुभयो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .