2076-10-26
2076-10-26
मिति २०७६ माघ २६ गते सुर्खेत जिल्लामा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काज्यू लगायत सम्पूर्ण कर्मचारीहरुद्धारा स्वागत गरियो । साथै नयाँ पाल्नु भएका प्रमुख जिल्ला अधिकारीज्यूको आगमी कार्यकालको सफलताको लागि शुभकामना समेत व्यक्त गरियो ।
