Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

प्रमुख जिल्ला अधिकारीज्यूबाट निरीक्षण एव‌ं अनुगमन

2076-12-02

2076-12-02


सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूबाट यस वर्ष संचालन हुने एस.ई.ई. परीक्षाको केन्द्र रहेको सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं. ४ स्थित जगन्नाथ मा.वि. को निरीक्षण गर्नुभयो । साथै सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नंं ११ जामुनेमा जनस्वास्थ्य सेवा कार्यालय, कर्णाली प्रदेशले संचालन गरेको कोरोना भाइरस रोग (COVID-19) को हेल्थ डेस्कको समेत निरीक्षण गर्नुभयो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .