2077-12-27
2077-12-27


मिति २०७७।०९।१८ गते सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं. १० निवासी नैता वि.क. र मिति २०७७।१२।०७ गते सुर्खेत जिल्ला सिम्ता गाउँपालिका वडा नं. ७ निवासी प्रतिस वि.क.को आगलागीबाट मृत्यु भएको हुँदा आज मिति २०७७।१२।२७ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूबाट निजहरुको आफन्तहरुलाई मृतक राहत रकम रु २,००,०००।– (दुई लाख) का दरले चेक हस्तान्तरण गरियो ।