Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

नियमित जिल्ला स्थित कार्यालय प्रमुखहरु संगकाे बैठक (२०७७।०३।०२)

2077-03-02

2077-03-02


मिति २०७७।०३।०२ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीज्यूकाे अध्यक्षतामा जिल्ला स्थित सरकारी कार्यालय एंव स‌स्थानहरुकाे प्रमुखहरु संग बैठक सम्पन्न भयाे । उक्त बैठकमा जिल्लामा सुशासन प्रवर्द्धन, स्वास्थ्य सम्वन्धी सुरक्षा सतर्कता अपनाउदै सेवा प्रवाह गर्ने, विकास निर्माण सम्वन्धी कार्यलाइ निरन्तरता दिने लगायतका विषयहरुमा छलफल हुनुका साथै विभिन्न कार्यालय प्रमुखहरुबाट उठाइएका जिज्ञासाहरुकाे प्रमुख जिल्ला अधिकारीज्यूबाट सम्वाेधन हुने गरी निर्देशन भयाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .