2076-12-09
2076-12-09

मिति २०७६।१२।०९ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतको अगुवाइमा सुर्खेत जिल्ला वीरेन्द्रनगर क्षेत्रमा रहेका १ वटा आयल स्टोर्स, ४ वटा एल.पी. ग्याँस डिलर र ८ वटा खाद्य तथा किराना पसलहरुको अनुगमन गरियो । अनुगमनको क्रममा आयल स्टोर्स तथा एल.पी. ग्यास डिलरको अवस्थाको सामान्य रहेको पाइयो भने अनुगनको क्रममा खाद्य तथा किराना पसलहरुबाट जफत गरी ल्याएको १४ किसिमका म्याद नाघेका पिय पदार्थ तथा खाद्यवस्तुहरु बरामत गरी नष्ट गरियो ।
