2077-11-07
2077-11-07

मिति २०७७।११।०६ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा मालपोत कार्यालय सुर्खेत र जिल्ला स्थित सम्पूर्ण बैंक तथा बित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु संग मालपोत कार्यालय सुर्खेतको सेवा प्रवाहलाई थप सुधार गर्ने सम्वन्धमा छलफल सम्पन्न भयो । उक्त बैठकबाट सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अनलाइन मार्फत संचालन गर्ने तथा मालपोत कार्यालय सुर्खेतको भौतिक सुधारका लागि गर्न सक्ने पक्षहररुको सम्वन्धमा छलफल भयो ।