Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

क्वारेन्टाइनमा खाना आपूर्ति गर्ने हाेटल व्यवसायीहरुकाे अनुगमन (२०७७।०२।२९)

2077-02-29

2077-02-29


मिति २०७७।०२।२९ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुर्खेत र नगर प्रहरीको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले स्थापना गरी संचालनमा ल्याएको ६ वटा क्वारेन्टाइनहरुलाई खानाको व्यवस्था गर्ने जिम्मा लिएका ५ वटा होटल व्यवयसीहरु (वेष्ट वेस्टन होटल एण्ड रेष्टुरेन्ट, होटल सिटी भ्यू, अशोका होटल, अर्याल नास्ता पसल, सुवेदी नास्ता पसल) को अनुगमन एवं निरीक्षण गर्दा होटल व्यवसायीहरुले सप्लाई गर्ने खानाको अवस्था सामान्य रहेको पाइयो । क्वारेन्टाइनमा खानाको व्यवस्था गर्दा स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन आवश्यक देखिएको साथै उक्त व्यवसायीहरुले खाना पकाउने स्थान र खाना प्याकिङ गर्दा खाद्य सुरक्षा र सरसफाइलाई बढी मात्रामा ध्यान दिन आवश्यक भएको हुँदा सो सम्वन्धमा आवश्यक निर्देशन दिइएकाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .