2076-07-01
2076-07-01
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०७।०१ गते नयाँ नागरिकता २० वटा, प्रतिलिपी १२ वटा, जिल्लाबाट राहदानी सिफारिस ७ वटा र द्रुत राहदानी सिफारिस १४ वटा गरी सेवा प्रदान गरिएकाे । साथै कुनै पनि संघसंस्था दर्ता एंव नवीकरण नभएकाे ।