Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

क्रसर उद्धाेग तथा वालुवा प्रशाेधन केन्द्रहरुकाे अनुगमन (२०७७।०३।१३)

2077-03-16

2077-03-16


मिति २०७७।०३।१३ गते जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल, उप-प्रमुख देवी भट्टराइ, लेकवेशी नगरपालिकाका प्रमुख गगन सिं सुनार, उप-प्रमुख शान्ति कुमारी छन्तेल, जिल्ला समन्वय अधिकारी दुर्गा प्रसाद चालिसे, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल, प्रहरी नायव उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षज्यूहरुकाे समन्वयमा सुर्खेत जिल्‍लाकाे लेकवेशी नगरपालिका अन्तर्गत वडा नं‍. ९ मा संचालित लेकवेशी वालुवा प्रशाेधन उद्धाेग, वडा नं. ८ मा संचालित लामा राजेन्द्र श्याम एण्ड कन्स्ट्रक्सन प्रा.लि. र वडा नं. १ मा संचालित भेरी एग्रीग्रेड एण्ड स्याण्ड रिफाइनरी उद्धाेगकाे अनुगमन एंव निरीक्षण गर्नुभएकाे थियाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .