Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालय प्रमुखहरुलाई सदाचार र सुशासन प्रवद्र्धन गर्न निर्देशन

2076-06-02

2076-06-02


मिति २०७६ साल आश्विन २ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा जिल्ला स्थित कार्यालय प्रमुखहरुको नियमति बैठक बसेको थियो जसमा करिव ६० जना कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान अयोग, सुर्खेतका प्रमुखज्यूबाट सबै कार्यालय प्रमुखहरुलाई सदाचार र सुशासन प्रवद्र्धन गर्न निर्देशन समेत दिनु भएको थियो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .