Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालय प्रमुखहरुकाे नियमित बैठक सम्पन्न (२०७७।०४।०२)

2077-04-02

2077-04-02


मिति २०७७।०४।०२ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयहरुको प्रमुखहरु संग नियमित बैठक सम्पन्न भयो । उक्त बैठकमा यस जिल्लामा कोभिड–१९ को संंक्रमण दर बढ्दै गइरहेको र सो को रोकथाम तथा नियन्त्रणका उपाय अवलम्वन गर्दै सेवा प्रवाह गर्नुपर्ने चुनौतीको सम्वन्धमा, जिल्लामा भएको विकास निर्माणका कार्यसंग सम्वन्धित कार्यालयहरुले गर्नुपर्ने भौतिक तथा वित्तीय प्रगतिको प्रतिवेदन, विपद्को समयमा सबै विषयगत समिति र उप–समितिहरुले खोज तथा उद्धार लगायतका कार्यका लागि पूर्व तयारी अवस्थामा रहने, सलह नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रबाट कृषकहरुलाई सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, वार्षिक रुपमा भर्नुपर्ने कार्यसम्पादन मूल्याङ्क फाराम र सम्पत्ति विवरण समयमै कर्मचारीहरुलाई भर्न लगाई सम्वन्धित निकायमा पेश गर्ने लगायतका निर्णयहरु भयो ।   

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .