2076-11-23
2076-11-23
मिति २०७६।११।२३ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको अध्यक्षतामा जिल्ला स्थित विभिन्न स्वास्थ्य क्षेत्रसंग सम्वन्धित संघसंस्था, कार्यालय, औषधि व्यवसायी समेतको उपस्थितिमा बैठक बसी कोराना भाइरस (COVID-19) को संक्रमणबाट बच्च तथा सो सन्दर्भमा रक्षात्मक उपायहरु अपनाउन एवं कालो बजारी, कृत्रिम अभाव जस्ता कार्यहरु हुन नदिन एवं भिडभाड हुने कार्यक्रम नगर्ने नगराउने निर्णय गरियो ।