Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

काेराेना भाइरस (COVID-19) काे संक्रमण सतर्कताकाे लागि साबुन पानीकाे व्यवस्था

2076-12-06

2076-12-06


जिल्ला प्रशासन कार्यालय, सुर्खेतले कार्यालयमा आउने सेवागाह्री तथा कर्मचारीलाई कोरोना भाइरस को संक्रमणबाट बच्नको लागि कार्यालयको परिसरमा साबुन पानीको व्यवस्था गरेको छ । साथै सबै कार्यालयमा सोही अनुसारको व्यवस्था मिलाउनको लागि समेत निर्देशन दिएको छ । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .