2077-07-27
2077-07-27

मिति २०७७।०७।२७ गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीज्यूले जिल्ला प्रशासन कार्यालय, सुर्खेतको हाता भित्र रहेको प्रभु बैंकको विस्तारित काउण्टको औपचारिक रुपमा समुदघाटन गर्नुभयो । उक्त विस्तारित काउण्टरबाट कार्यालयसंग सम्वन्धित बैंकिङ कारोवारहरु संचालन गरिनेछ ।
