2077-09-10
2077-09-10

जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट आ.व. २०७६।०७७ मा आव्हान भएको ठेक्का अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवन निर्माणका लागि मिति २०७७।०९।०९ गते प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यू र Sunkoshi/Prajil/Abhiyan J.V. काठमाडाैं बीच आगामी ३० (तीस) महिना भित्र कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता सम्पन्न भयो ।

