Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्लामा संचालनमा रहेका लागु औषध प्रयोगकर्ताहरुको लागि उपचार तथा पुनःस्थापना केन्द्रहरुकाे अनुगमन (२०७७।०९।०८)

2077-09-09

2077-09-09


लागु औषध प्रयोगकर्ताहरुको लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ को दफा ९ को उपदफा १ बमोजिम मिति २०७७।०९।०८ गते सहायक प्रमुख जिल्ला अधिकारी श्री रोम बहादुर महतज्यूको नेतृत्वमा जिल्ला अनुगमन तथा समन्वय समितिका पदाधिकारीहरु सहित सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका १० मा रहेको लागूपदार्थ दुव्र्यसनिमा परेकालाई पुनःस्थापना गर्न स्थापित संस्था परोपकार पुनःस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका ३ मा रहेको भैरव युवा शसक्तिकरण केन्द्र र वीरेन्द्रनगर नगरपालिका वडा नंं. १० मा रहेको आशा केन्द्रको स्थलगत रुपमा अनुगमन एवं निरीक्षण गरियो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .