2076-07-03
2076-07-03
मिति २०७६।०७।०२ गते सुर्खेत वीरेन्द्रनगर ६ स्थित मंगलगढी चोकमा International Day For Disaster Reducation (IDDR) सप्ताहव्यापी कार्यक्रम 2019 तदनुसार २६ अशोज २०७६ देखी २ कार्तिक २०७६ अन्तराष्ट्रिय बिपद् न्यूनिकरण दिवसको उपलक्ष्यमा कर्णाली प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, नेपाली सेनाका उत्तर पश्चिंम हे.क्वा. सुर्खेतका उपरथी, कर्णाली प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि., ६ नं. महेश्वतरी बाहिनी सुर्खेतका स.प्र.ना.म.नि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य बिभिन्न कार्यालयका कार्यालय प्रमुख तथा सर्बसाधरणहरू भेला जम्मा भई प्रभात फेरी कार्यक्रम शुरु गरिएकाे । साथै उक्त प्रभातफेरी कार्यक्रम जिल्ला समन्वय समितिको हलमा पुगी अन्तर्क्रिया कार्यक्रम गरी सम्पन्न भएकाे ।