Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

२०७६।०८।१० गतेकाे सम्पादित कार्य विवरण

2076-08-11

2076-08-11


जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०८।१० गते नयाँ नागरिकता ३८ वटा, प्रतिलिपी २१ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस १२ वटा र द्रुत राहदानी सिफारिस ७ वटा  गरिएकाे । साथै आजकाे मितिमा संस्था नवीकरण १ वटा  र सवारी सम्वन्धी मुद्धा १ वटा दर्ता भएकाे जानकारी गराइन्छ । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .