2076-08-08
2076-08-08
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०८।०८ गते नयाँ नागरिकता ३२ वटा, प्रतिलिपी २५ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस १२ वटा र द्रुत राहदानी सिफारिस १३ वटा गरिएकाे । साथै आजकाे मितिमा संस्था नवीकरण १ वटा भएकाे जानकारी गराइन्छ ।