2076-08-05
2076-08-05
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०८।०५ गते नयाँ नागरिकता ३६ वटा, प्रतिलिपी २२ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस १५ वटा र द्रुत राहदानी सिफारिस १२ वटा गरिएकाे । साथै आजकाे मितिमा संस्था नवीकरण २ वटा, १ ठाडाे उजुरी सम्वन्धी मुद्धा दर्ता र ५ वटा मुद्धा फैसला भएकाे जानकारी गराइन्छ ।