2076-11-27
2076-11-27
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।११।२७ गते नयाँ नागरिकता ५ वटा, प्रतिलिपी ९ वटा वितरण गरिएकाे त्यसैगरी जिल्लाबाट राहदानी सिफारिस ३ वटा, द्रुत राहदानी सिफारिस ५ वटा भएकाे साथै नयाँ संघसंस्था दर्ता संख्या १, संस्था नवीकरण १ र २ वटा नयाँ मुद्धा दर्ता समेत भएकाे ।