2076-08-03
2076-08-03
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०८।०३ गते नयाँ नागरिकता ४४ वटा, प्रतिलिपी २६ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस १४ वटा र द्रुत राहदानी सिफारिस ९ वटा गरिएकाे । साथै आजकाे मितिमा १ सार्वजनिक मुद्धा, १ ठाडाे उजुरी र १ सवारी ज्यानकाे क्षतिपूर्ति सम्वन्धी मुद्धा दर्ता भएकाे जानकारी गराइन्छ ।