2076-07-28
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०७।२८ गते नयाँ नागरिकता ३७ वटा, प्रतिलिपी ३८ वटा वितरण गरिएकाे साथै जिल्लाबाट राहदानी सिफारिस १ वटा र द्रुत राहदानी सिफारिस ६ वटा गरिएकाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .