2076-10-03
2076-10-03
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।१०।०३ गते नयाँ नागरिकता ९ वटा, प्रतिलिपी १६ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस ६ वटा र द्रुत राहदानी सिफारिस ७ वटा गरिएकाे साथै २ वटा संस्था नवीकरण र १ वटा नयाँ संस्था दर्ता समेत भएकाे ।