2076-07-20
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०७।२० गते नयाँ नागरिकता ५२ वटा, प्रतिलिपी २७ वटा वितरण गरिएकाे साथै जिल्लाबाट राहदानी सिफारिस ६ वटा र द्रुत राहदानी सिफारिस १६ वटा गरिएकाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .