2076-09-29
2076-09-29
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०९।२९ गते नयाँ नागरिकता २५ वटा, प्रतिलिपी ९ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस २ वटा र द्रुत राहदानी सिफारिस ४ वटा गरिएकाे । साथै २ वटा नयाँ संस्था नवीकरण र १ वटा संस्था दर्ता समेत भएकाे ।