2076-09-27
2076-09-27
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०९।२७ गते नयाँ नागरिकता २६ वटा, प्रतिलिपी २२ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस ६ वटा र द्रुत राहदानी सिफारिस ४ वटा गरिएकाे । साथै २ वटा नयाँ संस्था दर्ता र ४ वटा संस्था नवीकरण समेत भएकाे ।