2076-09-23
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०९।२३ गते नयाँ नागरिकता २६ वटा, प्रतिलिपी २२ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस १५ वटा र द्रुत राहदानी सिफारिस ४ वटा गरिएकाे । साथै १ वटा नयाँ मुद्दा दर्ता समेत भएकाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .