2076-09-22
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०९।२२ गते नयाँ नागरिकता १८ वटा, प्रतिलिपी २२ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस १७ वटा र द्रुत राहदानी सिफारिस ३ वटा गरिएकाे । साथै २ वटा नयाँ मुद्दा दर्ता समेत भएकाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .