2076-09-08
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०९।०८ गते नयाँ नागरिकता २३ वटा, प्रतिलिपी २३ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस ९ वटा र द्रुत राहदानी सिफारिस ८ वटा गरिएकाे । साथै १ ठाडाे उजुरी दर्ता भएकाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .