2076-09-06
जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा मिति २०७६।०९।०६ गते नयाँ नागरिकता २३ वटा, प्रतिलिपी १९ वटा वितरण गरिएकाे र जिल्लाबाट राहदानी सिफारिस ११ वटा र द्रुत राहदानी सिफारिस ५ वटा गरिएकाे । साथै १ वटा संस्था नवीकरण भएकाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .